राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धकद्वारा ९ करोड ६१ लाख रुपैयाँ ठगी

विराटनगर । रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई ९ करोड ६१ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ । गत फागुन २ गते सोही बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई पक्राउ गरिएको थियो । सोही घटनामा संलग्न … Continue reading राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धकद्वारा ९ करोड ६१ लाख रुपैयाँ ठगी